शिक्षक अभावले थलिएका छन् कर्णालीका सामुदायिक विद्यालय

यस स्टोरीको अंश: जनता मावि शिशुवारीले पायो भारत सरकारको सहयोगमा निर्मित सुविधासम्पन्न भवन
shilapatra.com · 6 दिन अघि

हरेक वर्ष नयाँ शैक्षिक सत्र प्रारम्भ हुँदा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६, स्थित जन नमुना माध्यमिक विद्यालय विद्यार्थी भर्ना शुल्कको विषयमा विवादमा परिरहन्छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक सुनिश्चित गरेको छ । तर, व्यवहारमा भने जन नमुना माध्यमिक विद्यालय मात्र होइन, देशका अधिकांश सामुदायिक विद्यालयले अभिभावक सहयोग, स्वैच्छिक चन्दा वा अन्य नाममा रकम उठाउन बाध्य छन् । जन मावि जस्तो विद्यालय, जहाँ करिब साढे तीन हजार विद्यार्थी अध्ययनरत छन्, त्यहाँ सरकारी दरबन्दी शिक्षकले केवल १३ सय विद्यार्थीको भार मात्रै धान्न सक्ने अवस्था छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू