उच्च शिक्षा अध्ययन गर्नेको संख्या १०.९ प्रतिशतले बढ्यो
▸ यस स्टोरीको अंश: संघीय अनुदान शिक्षकद्वारा महँगी भत्ताको माग, शिक्षामन्त्रीलाई ज्ञापनपत्र
नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या १०.९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ७ लाख ४५ हजार ७ सय ७० पुगेको छ । व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी ५०.५ प्रतिशत रहेको छ भने कृषिमा ०.१५ प्रतिशत छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित