‘लालीबजार’को दुई सातामै ५ करोड २५ लाख कमाइ, स्वस्तिमाको स्टारडम झन् चम्कियो
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ दुई सातामा पाँच करोड २५ लाख कमाइ, दर्शकको सकारात्मक प्रतिक्रिया
तेस्रो सातामा प्रवेश गरेको फिल्म ‘लालीबजार’ले दुई सातामै ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै शानदार व्यापार गर्न सफल भएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार फिल्मले जेठ ७ गते राति ११:५९ बजेसम्म उक्त कमाइ गरेको हो । आमा र छोरीको संवेदनशील कथामार्फत शिक्षाको महत्व उजागर गरेको फिल्मलाई देशभरका दर्शकले मन पराइरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित