‘वर्ड अफ माउथ’ ले दोस्रो सातामा बढे ‘लालीबजार’ हेर्ने दर्शक

यस स्टोरीको अंश: ‘लालीबजार’ दुई सातामा पाँच करोड २५ लाख कमाइ, दर्शकको सकारात्मक प्रतिक्रिया
www.lokpath.com · 1 हप्ता अघि

गत वैशाख २५ देखि देशभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको सङ्ख्या दोस्रो सातामा बढेको छ। बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएकै कारण दोस्रो सातामा शो सङ्ख्या र दर्शकको चाप बढेको छ। निर्माता म्याक्स दीपेश खत्रीले दोस्रो साताको शुक्रबार र शनिबार पहिलो साताको तुलनामा व्यापार पनि बढेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू