कान्सकाे रेड कार्पेटमा नेवारी पोशाकमा सुनिता डंगोल
▸ यस स्टोरीको अंश: दरबारमार्गमा जेठ ९ गते ‘एक्सट्रिम स्याटर्डे’ स्ट्रिट फेस्टिभल आयोजना हुने
काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छिन् । उनी नेवारी समुदायको परम्परागत वेशभूषा लगाएर महोत्सवमा सहभागी भएकी हुन् । महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलको पूर्वतयारी स्वरुप डंगोल कान्स गएकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित