४२औँ राष्ट्रिय टेबलटेनिस जेठ १४ देखि

यस स्टोरीको अंश: ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १४ देखि लैनचौरमा हुने
ehimalayatimes.com · 6 दिन अघि

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आगामी जेठ १४ देखि १७ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । महिला तथा पुरुष टिम, महिला तथा पुरुष सिंगल्स, मेन्स डबल्स, लेडिज डबल्स, मिक्स डबल्स, जुनियर यू-१९ ब्वाइज तथा गर्ल्स तथा क्याडेट यू–१५ ब्वाइज तथा गर्ल्स गरी ११ विधामा प्रतिस्पर्धा हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू