१० महिनामा १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
▸ यस स्टोरीको अंश: वीरगञ्ज नाका हुँदै १० महिनामा १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकी गत आवको १० महिनामा भने एक खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित