“गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ” नारासहित माइतीघरमा प्रदर्शन

यस स्टोरीको अंश: गणतन्त्र दिवसको दिन राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन
www.osnepal.com · 16 घण्टा अघि

गणतन्त्र दिवसको दिनलाई लक्षित गर्दै राजतन्त्र पुनःस्थापनाको माग राख्ने शाही युवा शक्ति नेपालले काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ । समूहले वर्तमान शासन प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै राजतन्त्र पुनः ल्याउनुपर्ने माग अघि सारेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू