माइतीघरमा सुकुम्बासी र नागरिक आन्दोलनको सिठ्ठी जुलुस: ‘डोजर होइन समाधान दे’
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्ती हटाउने सरकारी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौंको माइतीघर मण्डलामा विभिन्न नागरिक संगठनहरूको संयुक्त आयोजनामा एक विशेष विरोध प्रदर्शन सम्पन्न भएको छ। संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन-जेड मुभमेन्ट अलायन्सले ‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ भन्ने नाराका साथ संयुक्त रूपमा सडक प्रदर्शन गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›