चेन्नईलाई हराउँदै प्लेअफमा पुग्यो हैदरावाद

यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप
www.dainiknepal.com · 1 हप्ता अघि

जारी आईपीएलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको छ । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । जवाफी ब्याटिङमा हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । यो जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू