पाँच पटकको च्याम्पियन चेन्नई प्लेअफ दौडबाट बाहिर, गुजरातको ८९ रनको फराकिलो जित

यस स्टोरीको अंश: आईपीएलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजित, चेन्नई प्लेअफ दौडबाट बाहिर
himalpress.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनले पराजित गरेको छ । यस हारसँगै पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको यस सिजनको यात्रा समाप्त भएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२९ रनको विशाल योगफल तयार गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू