पाँचथरको याङवरकमा बाढीपहिरोले सडक, पुल र जलविद्युतमा क्षति

यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दुई घर र तीन झोलुङ्गे पुल बगायो
globenepal.com · 1 हप्ता अघि

पाँचथरको याङवरक गाउँपालिकामा अविरल वर्षापछि आएको बाढीपहिरोले वडा नं १, २ र ३ मा घरगोठ, सडक, झोलुङ्गे पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस पनि बाढीले बगाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू