व्यवसायिक अदुवाखेती गर्दै खोक्सिकका किसान

यस स्टोरीको अंश: भोजपुरका किसान परम्परागत खेती छाडी व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित
www.makalukhabar.com · 13 घण्टा अघि

भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका छन् । वडाध्यक्ष बाचकुमार राईका अनुसार किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । गुराँस सहकारी संस्थामा आबद्ध आठ जना किसानले व्यावसायिक रुपमा अदुवाखेती गरिरहेको उनले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू