सुनचाँदीको मूल्य बढ्यो, प्रतितोलाको कति पुग्यो ?

prasashan.com · 1 हप्ता अघि

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू