तोलामा ३ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिछ आजको बजारभाउ ?
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
नेपाली बजारमा आज अर्थात बुधबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । मङ्गलबार सुन प्रतितोला २ लाख ९५ हजार ३०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १ सय २५ ले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९६० कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित