ईन्द्रसरोवरमा लडेर एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: डा. तोसिमा कार्कीद्वारा सडक दुर्घटनालाई ‘अघोषित महामारी’ भन्दै राष्ट्रिय ट्रमा नीति माग
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ५ मा एक जनाको लडेर मृत्युभएको छ । ईन्द्रसरोवर गाउँपालिका ५ स्थित भित्री सडक खण्डमा स्थानीय सुशीला घिसिङको बुधबार सडकबाट तल खसेर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । सोही वडाका वडाध्यक्षले २३ वर्षीया घिसिङले बच्चालाई नजिकैको मनकामना बाल विकास केन्द्र पुर्याएर घर फर्किने क्रममा लडेर सडकबाट तल खसेको जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित