भारतले आगामी मे २६ मा क्वाड बैठकको आयोजना गर्ने 

यस स्टोरीको अंश: कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने
www.drishtinews.com · 1 हप्ता अघि

भारतले आगामी मे २६ मा क्वाड्रिलेट्रल सेक्युरिटी डाइलग (क्वाड) अन्तर्गतका विदेश मन्त्रीहरूको उच्चस्तरीय बैठक आयोजना गर्ने भएको छ । उक्त बैठकलाई इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा, विकास र बहुपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रमुख कूटनीतिक प्रयासका रूपमा हेरिएको छ । भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ, जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी तथा संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो मे २६, २०२६ मा नयाँदिल्ली आइपुग्ने कार्यक्रम तय भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू