क्वाड पुनर्जीवनमा रुबियोको जोड
▸ यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोद्वारा क्वाडलाई सक्रिय र प्रभावकारी बनाउन आह्वान
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतमा भएको उच्चस्तरीय बैठकमार्फत अस्ट्रेलिया, भारत र जापानसँगको सुरक्षा तथा रणनीतिक सहकार्य समूह ‘क्वाड’ लाई पुनः सक्रिय र प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ । चीनले सन्देहपूर्ण दृष्टिले हेर्ने यस समूहलाई नयाँ सन्दर्भमा अझ सुदृढ बनाउने अमेरिकी प्रयासबिच उहाँले सहयोगलाई ‘फोरमबाट कार्यमुखी साझेदारी’ तर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित