अन्तरराष्ट्रिय महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित माइक्रोसाइकल डिजाइन कार्यशाला सम्पन्न
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । नेपालकी सुमित्रा रेग्मी ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित