इरानसँग लज्जासपद हार खेप्दै नेपाल सेमिफाइनलबाट बाहिरियो

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
gorkhapatraonline.com · 1 दिन अघि

घरेलु टोली नेपाल इरानसँग लज्जासपद हार खेप्दै काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा बिहीबार भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो । फाइन्लमा इरानले कजाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू