७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक
▸ यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्योओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए६सी सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम डिजाइन, ७००० एमएएच ब्याट्री, एआई फिचर तथा टिकाउपनासहित फोन बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार ओपो ए६सीमा ७००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले लामो समयसम्म गेमिङ, भिडियो हेर्ने तथा इन्टरनेट प्रयोगका लागि सहज अनुभव दिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित