वैशाखमा एक्याप मनाङबाट ३०१ जनाले लिए स्वास्थ्य सेवा

यस स्टोरीको अंश: मनाङमा एक्यापले वैशाखमा ३०१ जनालाई स्वास्थ्य सेवा प्रदान गर्‍यो
gorkhapatraonline.com · 1 हप्ता अघि

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको युसीओ मनाङले २०८३ वैशाखमा ३०१ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । सेवा लिनेमा २७५ जना स्थानीय तथा नेपाली नागरिक र २६ जना विदेशी पर्यटक रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू