कहाँ–कहाँ हुनेछ आज भारी वर्षा ?

baahrakhari.com · 4 दिन अघि

देशका केही स्थानमा तातो हावाको लहर चल्दा केही भूभागमा भने वर्षाको सम्भावना छ, जसमध्ये एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, मधेस प्रदेशलगायतका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू