आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यस स्टोरीको अंश: पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
www.nepalviews.com · 6 दिन अघि

नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र गरी तीनवटा मौसमी प्रणाली सक्रिय रहेका छन् । जसको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू