विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव
▸ यस स्टोरीको अंश: शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा विधेयकमा सुझाव माग्यो, पुरानो ऐन खारेज हुने
शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासलाई पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको यो विधेयकले विद्यमान ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५’ लाई खारेज गर्ने प्रस्ताव गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित