सीटीईभीटीको प्राविधिक शिक्षा अब प्रदेश र स्थानीय सरकार अन्तर्गत, यस्तो छ विधेयक मस्यौदा
▸ यस स्टोरीको अंश: शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा विधेयकमा सुझाव माग्यो, पुरानो ऐन खारेज हुने
सरकारले झन्डै साढे तीन दशक पुरानो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ऐन, २०४५ लाई खारेज गरी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८३ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। नयाँ विधेयकको मस्यौदाले केन्द्रमा केन्द्रित प्राविधिक शिक्षाको अधिकारलाई प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ। यसले प्राविधिक शिक्षालयहरूको स्थापना र सञ्चालनको मुख्य जिम्मेवारी प्रदेश सरकारलाई सुम्पनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›