पशु वधशाला तथा मासु जाँच ऐन’ संशोधन प्रक्रिया अघि बढ्यो, सर्वसाधारणबाट सुझाव आह्वान

यस स्टोरीको अंश: पशु वधशाला र मासु जाँच ऐन संशोधन: नियम मिच्नेलाई १ लाखसम्म जरिवानाको प्रस्ताव
www.canadanepal.com · 16 घण्टा अघि

सरकारले लामो समयदेखि प्रचलनमा रहेको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ लाई समसामयिक आवश्यकताअनुसार परिमार्जन गर्ने तयारी अघि बढाएको छ। यसका लागि विधेयकको मस्यौदा तयार गरी सार्वजनिक छलफलका लागि खुला गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले तयार पारेको संशोधन मस्यौदामाथि सरोकारवाला निकाय तथा सर्वसाधारण नागरिकबाट राय, सुझाव र प्रतिक्रिया संकलन गर्ने प्रक्रिया सुरु गरिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू