फिफा विश्वकप : मेस्सीको कप्तानीमा अर्जेन्टिनी टोली घोषणा

यस स्टोरीको अंश: फिफा विश्वकप २०२६: अमेरिका, अर्जेन्टिना र दक्षिण कोरियाले टोली घोषणा गरे
gorkhapatraonline.com · 1 दिन अघि

आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि अर्जेन्टिनी टोली घोषणा भएको छ । अर्जेन्टिनाले बिहीबार राति लियोनल मेस्सीको कप्तानीमा २६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । साविक विजेता अर्जेन्टिनाका लागि मेस्सीले छैटौँ पटक विश्वकप खेल्नु हुने भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू