फिफा विश्वकप : स्पेनको टोली घोषणा

यस स्टोरीको अंश: राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा एकपछि अर्को कीर्तिमान
gorkhapatraonline.com · 1 दिन अघि

आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि स्पेनिस टोलीको घोषणा भएको छ । २६ सदस्यीय टोलीमा बार्सिलोनाका आठ खेलाडीले स्थान बनाउँदा रियल म्याड्रिडका एउटै खेलाडी टोलीमा अटाएका छैनन् । सन् २०१० को विश्वकप विजेता स्पेन यसपटक समूह ‘एच’ मा रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू