काभा महिला च्याम्पियनसिप : पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग नेपाल पराजित​​

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
lokaantar.com · 1 हप्ता अघि

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा पहिलो सेटमा नेपालसँग पछि पारेको भारतले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू