काभा महिला भलिबल च्याम्पियनसिपबाट नेपाल बाहिरियो
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक नेपाली टोली इरानी टोलीसँग ३-० को सोझो सेटमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। यससँगै फाइनल खेलमा इरान र काजाकस्तानबीच उपाधि भिडन्त हुने भएको छ। काजाकस्तानले यसअघिको सेमिफाइनल खेलमा भारतलाई सोझो सेटमा हराएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित