कैलालीमा ४० डिग्रीभन्दा बढी तापक्रम, विद्यार्थी बेहोस

www.imagekhabar.com · 1 दिन अघि

कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेका छन्। कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएका थिए। गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ र विद्युत् अनियमित हुँदा विद्यार्थीलाई बढी समस्या हुने गरेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू