हाई-भोल्टेज गर्मी, लो-भोल्टेज विद्युत् आपूर्ति : तराईमा जनजीवन प्रभावित
बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसो सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मीले विद्यालयका बालबालिका र दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका छन् । गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा स्थानीयले सास्ती खेपिरहनुपरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›