सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु
▸ यस स्टोरीको अंश: सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु, झापामा पैनीमा डुबेर अर्काको ज्यान गयो
सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–१२, बेल्हाका ४८ वर्षीय सञ्जिव पुर्वेको आफ्नै घरमा रहेको विद्युत्जडित पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । प्रादेशिक अस्पताल सिरहामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित