सगरमाथामा नयाँ कीर्तिमान: एकै दिन २७० भन्दा बढीद्वारा सफल आरोहण
▸ यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
जारी वसन्त ऋतुको आरोहण अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बुधबार एकै दिन २७० जनाभन्दा बढी आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् । नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन यति ठूलो संख्यामा भएको यो आरोहणलाई ऐतिहासिक मानिएको छ । यस वर्षको आरोहणमा थुप्रै नयाँ विश्व कीर्तिमानहरू समेत कायम भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›