लाक्पा (लाङकी) शेर्पा

सगरमाथा आरोहणमा ऐतिहासिक सफलता: ८८० आरोहीले गरे चुचुरोको सफल आरोहण सगरमाथा आरोहणमा ऐतिहासिक सफलता: ८८० आरोहीले गरे चुचुरोको सफल आरोहण

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ८८० आरोहीले सफल आरोहण गरेका छन्। वैशाख ३१ गते सुरु भएको आरोहणमा आइतबारसम्म आरोही र सहयोगी शेर्पा गरी ८८० जनाले चुचुरो टेकेका छन्। पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथाका लागि ४९५ जनालाई आरोहण अनुमति जारी गरिएको थियो, जुन सन् १९५३ यताकै सबैभन्दा बढी हो।

4 समाचार · 1 दिन अघि
कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे

विश्वविख्यात नेपाली आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप उचाइमा पुर्‍याएका छन्। यसैगरी, महिला आरोही लाक्पा शेर्पाले ११औँ पटक सगरमाथाको सफल आरोहण गरी महिलातर्फ सर्वाधिक पटक आरोहण गर्ने कीर्तिमान कायम गरेकी छन्। दुवै आरोहीले आइतबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।

57 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग