गगन थापाको नेतृत्व स्वीकार्न देउवा समूहलाई महेन्द्र यादवको आह्वान

यस स्टोरीको अंश: वर्षमान पुनको आरोप: सरकारले संसद छल्न खोज्यो, सत्तापक्षका सांसद निरीह देखिए
shilapatra.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढ्न आग्रह गरेका छन् । पार्टीभित्र विभिन्न समूह र भेलामा अल्झिनु आवश्यक नरहेको बताए । विशेष महाधिवेशनमा सहभागी नभएका सबै नेता–कार्यकर्ताले अब सभापति थापालाई स्वीकार गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू