विशेष महाधिवेशन पक्षधर-विपक्षी भनेर विभेद हुँदैन : गगन थापा [भिडियो]
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफू लचिलो भएर अघि बढ्न तयार रहेको बताएका छन् । उनले १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल जिम्मेवारीविहीन रहेका नेताहरूलाई पुनः केन्द्रीय संरचनामा समेटेर सम्मानसहित काम गर्न चाहेको स्पष्ट पारे । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै थापाले पार्टीभित्र विशेष महाधिवेशन पक्षधर र विपक्षी भनेर विभाजन नगरी सबैलाई समान अवसर दिनुपर्ने आफ्नो प्रस्ताव रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›