उदयपुरमा ससुराले खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाइते

यस स्टोरीको अंश: हल्दिबारी गाउँपालिकाले इजाजतबिनै सञ्चालित औषधि पसलमा ताला लगायो
pradeskhabar.com · 1 हप्ता अघि

उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा ससुराले खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाइते भएकी छिन्। अन्दाजी २७ वर्षीया सुमा राईमाथि उनकै ससुरा मनीकुमार राईले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट सुमा राईको टाउको, अनुहार र घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू