मोरङमा खुकुरीले आफ्नै घाँटी रेटेर युवक गम्भीर घाइते, विराटनगरमा उपचार जारी

यस स्टोरीको अंश: मनाङमा एक्यापले वैशाखमा ३०१ जनालाई स्वास्थ्य सेवा प्रदान गर्‍यो
pradeskhabar.com · 1 हप्ता अघि

मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा एक युवकले खुकुरी प्रयोग गरी आफ्नै घाँटी रेट्दा गम्भीर घाइते भएका छन्। घाइते युवकलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा रेफर गरी भर्ना गरिएको प्रहरीले जनाएको छ। खुकुरीले आफ्नै घाँटी रेट्दा ३३ वर्षीय आशकुमार राई गम्भीर घाइते भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू