‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानून कार्यान्वयनको अवस्था कमजोर’

यस स्टोरीको अंश: शिक्षा मन्त्रालय भन्छ: अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानुन कार्यान्वयन कमजोर
www.makalukhabar.com · 1 हप्ता अघि

शिक्षा तथा खेलकुद मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न बनेका कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । मन्त्रालयकी उपसचिव रमा खतिवडाले विद्यमान कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको बताइन् । उनले नयाँ कानुन निर्माणभन्दा पनि हाल कायम रहेका कानुनी तथा नीतिगत व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न आवश्यक रहेको धारणा राखिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू