विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

यस स्टोरीको अंश: म्याग्दीका विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप प्रदान
nagariknews.nagariknetwork.com · 4 दिन अघि

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप हस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको छ। 'हामी सक्छाैं, हामी गर्छाैं' कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम दिइएको छ। यसले मौलिक र परम्परागत सीप संरक्षण, वातावरणमैत्री सामग्रीको प्रयोग बढाउने र आयआर्जनको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू