दुर्गा प्रसाईं हिरासतमुक्त

यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
www.dainiknepal.com · 17 घण्टा अघि

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त भएका छन् । अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले प्रसाईँलाई साधारण तारेखमा छाडेर मुद्दाको पूर्पक्ष गर्न दिने आदेश जारी गरेको हो । प्रहरीले दुर्गा प्रसाईँलाई गत मंगलबार वीरगन्जबाट पक्राउ गरेको थियो । उनीविरुद्ध दुईवटा गम्भीर मुद्दा दर्ता गरिएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू