दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

यस स्टोरीको अंश: दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ, कारण अज्ञात
nayapage.com · 1 हप्ता अघि

व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पर्साको वीरगन्जबाट पक्राउ परेका छन्। प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू