लुम्बिनी प्रदेशको बजेट उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको आगामी बजेट उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई प्रमुख प्राथमिकतामा राखी तर्जुमा गर्ने भएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चको प्रभावकारिता बढाइने उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित