साफ महिला च्याम्पियनसिप आजदेखि, साम्बा बिना मैदान उत्रने नेपाली टोली

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
nayapage.com · 3 दिन अघि

साफ महिला च्याम्पियनसिप प्रतियोगिताको प्रतिक्षित उद्घाटन खेलमा आज (सोमबार) नेपालको राष्ट्रिय महिला फुटबल टोलीले भुटानको सामना गर्दैछ। भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा आयोजना हुने यो खेल आज अपराह्न पौने ५ बजेदेखि सुरु हुने तय भएको छ। आजको खेलमा नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदानमा ओर्लिनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू