महिला साफ च्याम्पियनसिप फुटबलः नेपालद्वारा भुटान पराजित
▸ यस स्टोरीको अंश: महिला साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा भुटान १-० गोलले पराजित
भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा आज भएको उक्त खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो । खेलको २३औँ मिनेटमा नेपालका खेलाडी गीता रानाले हानेको प्रहार भुटानी खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । नेपालले अब दोस्रो खेल यही जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›