घरघरमा राहादानी पुर्‍याउने कार्यको थालनी

यस स्टोरीको अंश: चितवनमा हुलाक सेवामार्फत घरघरमा राहदानी वितरण सुरु
www.technologykhabar.com · 1 दिन अघि

जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले रु ५५ को हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पुर्याउन सुरु गरेको छ। हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पुर्याउने थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू