नेप्से १६ अंकले बढ्यो, कारोबार ४ अर्ब ४८ करोड
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १६ दशमलव ३८ अंकले बढेर २ हजार ७५८ दशमलव ४९ विन्दुमा पुगेर रोकिएको हो । आज तीन सय ३६ कम्पनीको एक करोड ८ लाख ८८ हजार कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित