नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

nepalnews.com · 1 हप्ता अघि

साताको तेस्रो कारोबार दिन बुधबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि बढेको छ । आज ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अपर लोहोरेखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गर्दा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १३.२६ प्रतिशतले सेयरमूल्य गुमाएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू